यी हुन् बलिउडका चर्चित भिलेनहरुका रियल लाईफ पत्नीहरु, हिरोइन भन्दा कम छैनन्

Leaderboard Banner

एजेन्सी – खलनायक बिना फिल्महरु अपुरो हुने गर्छ । भिलेनहरु फिल्मको मूख्य पात्र मानिन्छन् । खलनायक बिनाको फिल्महरु त्यति रमाईलो हुदैंन । फिल्ममा भिलेनहरुले सधैं हिरोको लागि सुन्दर हिरोइनहरु गुमाउने गर्छन् । तर रियल लाईफमा यीनीहरुका पत्नीहरु असाध्यै सुन्दर छन् । फोटो हेर्नुहोस् >>>

१) पत्नी गावासँग डेनी डेन्जोङ्पा

बलिउडका चर्चित खलनायक डेनीले सिक्किमका राजकुमारी गावासँग सन् १९९० मा बिवाह गरेका थिए ।

२ ) आशुतोष राणा र रेनुका सहने

आशुतोषले बलिउडका कलयुग, दुष्मन जस्ता फिल्महरुमा खलनायकको भुमिका निर्वाह गरेको छ । उनले  सकारात्मक भुमिकामा देखिने बलिउड कलाकार रेनुका सहनेसँग बिवाह गरेको हो ।

३) रनजीतसँग उनकी पत्नी अलोका बेदी


बलिउडका चर्चित खलनायक रनजीतले सन् १९८६ मा अलोका बेदी संग बिवाह गरेका थिए ।

४ ) शक्ति कपुर र उनकी पत्नी शिभांगी

निकै नै चर्चित बलिउडका भिलेन शक्ति कपुरको रियल लाईफ पत्नी शिभांगी कपुर हुन्।

५ ) प्रकाश राज र उनकी पत्नी पोनी वर्मा 

धेरै साउथ इन्डियन फिल्महरुमा अभिनय गरेका प्रकाश राज निकै नै चर्चित खलनायक हुन् । उनले हिन्दि सिनेमा सिंगम , डबंग–२ मा पनि अभिनय गरेका छन् । उनको पहिलो पत्नी ललिथा कुमारी थिइन् । र सन् २०१० अगस्ट २४ मा उनले आफ्नै कोरोग्राफर पोनी वर्मासँग दोस्रो विवाह गरेका थिए ।

प्रकाशित : सोमबार, माघ ०१, २०७४१८:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मृत्यु हुँदा गर्भवती थिइन् यी बलिउड अभिनेत्री, परिवारलाई लाश पनि मिलेन