पार्टी एकता र सरकार गठनको चटारोकैबिचमा ओली किन जान लागे बैंकक ?

Leaderboard Banner

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी एकता र सरकार गठनको चटारोकैबिच भोलि थाइल्याण्डका लागि उड्ने भएका छन्।  उन आफ्नो नियमति स्वस्थ्य चेकजाँचको थाईल्याण लागि जान लागेको ओलीको स्वकीय सचिवालयले जानेको छ।

ओली स्वस्थ्य जाँचको लागि थाइल्याण्डको राजधानी  बैंकक जाँदै छन्  । ओली थाइल्याण्ड उड्नुअघि बुधबार मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन समेत राखिएको एमाले पार्टी कार्यालय सचिव श्रेष्ठले जानकारी गराए ।

प्रकाशित : मङ्गलबार, पुष २५, २०७४१६:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमाले माअाेवादी पार्टी एकता समायाेजन समितिकाे बैठक बालकाेटमा शुरू