सर्वाेच्चमा डा.केसीको बयान सुरु

Leaderboard Banner

काठमाडाै । साेमबार पक्राउ परेका अनशनरत डा. गाेविन्द केसीकाे सर्वाेच्चमा बयान सुरू भएकाे छ ।

बिहान साढे ८ बजे नै केसीलाई सर्वाेच्चमा लगिएपनि ५ घन्टापछि बहस सुरु भएको थियो । बिचमा सर्वाेच्च अदालतमा उनलार्इ असहज महसुस भएपछि अदालतकाे परिसरमै रहेको प्रहरीको एम्बुलेन्समा राखिएको थियो । अहिले आफ्नो स्वास्थ्य ठिक रहेको बताएपछि उनलाई पुनः बयानका लागी इजलाशमा लगिएको हो।

प्रकाशित : मङ्गलबार, पुष २५, २०७४१४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डा. केसी पक्राऊपछि एमालेकी प्रभावशाली नेतृ झाक्रीको आक्रामक प्रतिकृया !