एनअाइसी एसियाले सञ्चालनमा ल्यायाे थप दुर्इ शाखा

Leaderboard Banner

काठमाडाै । हाम्राे समुन्नति , राष्ट्रकाे उन्नती भन्ने नाराका साथ अघि  बढेकाे एनअाइसी एसिया बैङकले थप दुर्इ शाखा सञ्चालनमा ल्याएकाे छ ।

बैंकले सिन्धुलीको कमलामार्इ नगरपालिका र लमजुङको बेसीशहर गरि दुर्इ वटा शाखा संचालनमा ल्याएको हो। सन १९९८ मा स्थापना भएकाे याे बैङकका अब नेपालभरी जम्मा १ सय ५६ शाखा  रहनेछन ।यसका साथै  बैंकको एटीएम १ सय ४१ र चार वटा एक्सटेन्सन काउन्टर रहेका छन्।  शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येकाे एक हाे ।

प्रकाशित : सोमबार, पुष २४, २०७४१०:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

१७ वर्षपछि अमेरिकी प्रहरीको फन्दामा परे चौधरीलाई बलात्कार गरि हत्या गर्ने ‘नेपाली हत्यार’