प्रदेश नं १ को मुख्यमन्त्रीमा राई नियुक्त: भोलि शपथ ग्रहण

उर्लाबारी, मोरङ । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई …

Read More

उप्रप्रधानमन्त्री थापाले लिए मन्त्रालयबाट बिदाइ

काठमाडौँ । उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरुपमा बिदाइ लिएका छन् । ती दुवै मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा उनको बिदाइ गरिएको हो । ऊर्जा …

Read More

प्रदेश नं ७ः मुख्यमन्त्रीका लागी दावी गर्न अाह्वान

काठमाडाै  । प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न सांसदहरुलाई आहृवान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले आज सूचना प्रकाशित गर्दै  नेपालको संविधानको धारा १६८ को …

Read More

दुई नेताको मात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन: नेता नेपाल

चितवन । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन्  । आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी …

Read More

अाजै राजिनामा दिने तयारीमा प्रधानमन्त्री देउवा

काठमाडाै । प्रधानमन्त्री शेरबहादुर देउवाले अाजै राजिनामा दिने भएका छन । निर्वाचन अायाेगले प्रतिनिध सभाकाे समानुपातिक तर्फकाे नतिजा राष्ट्रपति समक्ष बुझाएसंगै प्रधानमन्त्रीले राजिनामा दिने भएका हुन । दलहरुलाई समानुपातिक सांसदको …

Read More

प्रदेश नम्बर २ को मुख्यमन्त्री बने राउत

काठमाडौँ । मधेशकेन्द्रित दलको नेतृत्वमा सरकार गठन हुन लागेको प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा मधेसी जनअधिकार फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउत बुधवार नियुक्त भएका छन् । अर्को मधेश केन्द्रित …

Read More

म पुन: एक पटक प्रधानमन्त्री बनेर चितवन आउछु – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहजिल्ला चितवन पुगेर आफू पुनः एकपटक प्रधानमन्त्री भएर  आउने बताएका छन्  । काठमाडौँमा मंगलबार २३ औं जनयुद्ध दिवस मनाएर चितवनको एक कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका प्रचण्डले …

Read More

वकिलहरुको अधिकार खोस्दै महान्यायाधिवक्ता आफैले नवराज सिलवालविरुद्ध मुद्दा दर्ता गर्दै

काठमाडौँ । नवनिर्वाचित नेकपा एमालेका सांसद एवम् पूर्वडिआइजी नवराज सिलवालविरुद्ध महान्याधिवक्ता बसन्तराम भण्डारीले आफैले मुद्दा दायर गर्न लागेका छन् । सिलवालबिरुद्ध किर्ते मुद्धा दर्ता गराउन सरकारी वकिल र महान्याधिवक्ता कार्यालयका कर्मचारीले मुद्दा दर्ता गर्न नमानेपछि महान्याधिवक्ता …

Read More

राष्ट्रपति समक्ष निर्वाचन परिणाम बुझाउदै निर्वाचन अायाेग

काठमाडाे । प्रतिनिधि सभा अर्न्तगतकाे समानुपातिककाे निर्वाचन परीणाम अायाेगले अाज राष्ट्रपति समक्ष बुझाउने भएकाे छ । निर्वाचन अायाेगले दलहरूलार्इ सुची सच्याउन दिएकाे म्याद अाज बेलुका ५ बजेसम्म भएकाले सम्पुर्ण नतिजा …

Read More

प्रदेश नं १,२ र ५ मा मुख्यमन्त्री चयन अाज

काठमाडाै । प्रदेश नं १, २ र ५ मा अाज मुख्यमन्त्री चयन गरीदै छ । प्रदेश १, २ र ५ मा आजप्रदेश प्रमुखद्वारा तिनै दलका  संसदीय दलका नेतालार्इ मुख्य मन्त्री पदमा …

Read More