‘सरकार सपना बाँड्नमै केन्द्रित भयो’

बाँके, नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकारको कार्य प्रगति सपना बाँड्ने मात्रै केन्द्रित भएको आरोप लगाउनुभएको छ । “पानीजहाज र रेलका सपना बाँडेर जनतालाई भुलाइरहेको छ”, महामन्त्री कोइरालाले …

Read More

प्रचण्डले प्रयोगमा ल्याए पार्टीको नयाँ लोगो र लेटरप्याड ! नेकपाको आधिकारिक लोगो माथि प्रश्न !

काठमाडौँ। देशमा मनाइने विभिन्न प्रमुख चाड-पर्वहरुको अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न दलका शीर्ष नेताहरुले देशवासीको नाममा शुभकामना सन्देश जारी गर्ने चलन पहिला देखिनै रहेकोमा प्रचण्डले पनि बुधबार शुभकामना सन्देश जारी …

Read More

विदेशबाट फर्किए लगत्तै देउवाले ८ गतेको लागि बोलाए बैठक !

काठमाडौँ, नेपाली कांग्रेसले महासमिति बैठकको तयारी शुरु गरेको छ। प्रमुख विपक्षी दलको रुपमा रहेको नेपाली कांग्रेसले महासमिति बैठक औपचारिक रूपमानै शुरु गर्न लागेको बुझिएको छ। विदेश भ्रमणबाट फर्किए लगत्तै सभापति …

Read More

“प्रदेश सभा डुलेर उपदेश नदिनुस्, काम गरेर देखाउनुस्”-गगन थापाको ओलीलाई सुझाव !

काठमाडौँ, मंगलबार बसेको संसद बैठकमा नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफ्नो कर्तव्य निभाउन सुझाव दिएका छन्। साथै थापाले धेरै कर उठाउने …

Read More

नेकपाको मजदुर सङ्गठनको एकता अझ लम्बिने !

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय सङ्गठनको एकता चाँडै गर्न अन्तिम गृहकार्य भए पनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ । तत्कालीन नेकपा (एमाले) को नेपाल ट्रेड युनियन महासङ्घ …

Read More

अबको तीन-चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गरीने !

काठमाडौँ, अर्थमन्त्री डा युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । लघुवित्त संघ नेपालले यहाँ आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले …

Read More

नेकपाका विद्यार्थी संगठन बीचको एकताले मार्यो ठुलो फड्को ! अब विद्यार्थी संगठनको नाम यस्तो रहनेछ !

काठमाडौँ, तत्कालीन् नेकपा एमाले र एकीकृत मावोबादी बीच भएको पार्टी एकताले मुर्त रुप पातेको धेरै महिना बितिसक्दा पनि यी दुई पार्टीका विद्यार्थी संगठनहरु बीच भने एकता हुन सकेको थिएन। तर …

Read More

प्रतिनिधिसभाको आजको बैठकको सांसदहरुले सरकारको यी विषयहरुमा ध्यानाकर्षण गराए !

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली काँग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार …

Read More

प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन !

धनगढी, प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ …

Read More

प्रदेश नं २ को नामाङ्कनमा फरक मत र विवाद !

वीरगञ्ज, तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् । …

Read More