१७ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न समिति गठन !

काठमाडौं । लामो समयदेखि चिकित्सा शिक्षामा सुधारका माग राख्दै १५ औं पटक आमारण अनसन बसिरहेका प्रा डा. गोविन्द केसीसँग वार्ता गर्नको लागि सरकारले समिति गठन गरेको छ। जुम्लामा १७ दिनदेखि अनशनरत डा केसीका माग सम्बोधन …

Read More

सरकारलाई चेतावानी दिंदै डा. केसीको समर्थन देउवाले निकाले यस्तो वक्तव्य [ वक्तव्यसहित ]

काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले असनरत प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै चासो र चिन्ता व्यक्त गरेका छन्। सभापति देउवाले डा केसीको स्वास्थ्य अवस्था …

Read More

घाँटी सुक्ने गरी सभामुखले “मान्य सदस्यहरु बस्नुस्” भन्दा पनि काँग्रेस सांसद्हरु बस्नै मनेनन्

काठमाडौँ । सोमबार, विपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद्को दोस्रो बैठक पनि अवरुद्ध भएको छ। काँग्रेस सांसद्को अवरोधपछि अर्को बैठक साउन ३ गतेको लागि तोकिएको छ। सरकारले संसदमा पेश गर्न लागेको चिकित्सा …

Read More

आज पनि काँग्रेसद्वारा संसद बैठक अवरुद्ध… सहमति उल्लंघन गरेको भन्दै नेकपाको नियमापत्ति !

काठमाडौं । आजको संसद बैठकमा सरकारले चिकित्सा शिक्षा विधियक पेश गर्ने कार्यसूची राखेसँगै नेपाली काँग्रेसका सांसदहरुले त्यसको विरोधमा संसद बैठक नै अवरुद्ध पारेका छन्। तर, यता सत्तारुढ दलका सांसदहरुले भने …

Read More

चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरिँदै : प्रतिपक्ष काँग्रेस प्रतिकार गर्ने तयारीमा !

काठमाडाैं । आज बस्ने संसद बैठकमा सरकारले चिकित्सा शिक्षा विधियक पेश गर्ने र उक्त विधियकमाथि छलफल गर्ने गरी संसद्को कार्यसूची तयार गरेको छ। यसअघि असार २२ गते दर्ता भएको उक्त …

Read More

‘एउटा निहुँझिकेर दुईजना सांसद ठिंग उभिंदैमा संसदका सबै गतिविधि अवरुद्ध हुनेहुनु हुँदैन’- ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एक/दुई जना सांसद उभिंदैमा संसदको नियमित काम कारवाही अवरुद्ध नहुने बताएका छन्  । शुक्रबार प्रदेश नम्बर ३ का सांसदहरुसँग भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले भने …

Read More

शिक्षामन्त्रीको डा. केसीलाई चेतावनी: ‘सरकारले बल प्रयोग गर्‍यो भनेर नलेख्नुहोला ।’

काठमाडौं । सरकारका शिक्षामन्त्री गिरिजामणि पोखरेलले अहिले जुम्लामा आमरण अनसनमा बसिरहेका प्रा डा. गोविन्द केसीलाई बल प्रयोग गरेर भएपनि काठमाडौँ ल्याईने बताएका छन्। लगातार १४ दिन देनदेखि जुम्लामा आमरण अनसनमा बसेका …

Read More

गुण्डा नाइके दावाका सहयोगी सत्यमानलाई सांसद नविना लामाले छुटाइन् !

काठमाडौं । बिहिबार पक्राउ परेका गुण्डा नाईके दावा लमाका सहयोगी सत्यमान लामालाई  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) की प्रतिनिधि सभा सांसद नविना लामाले छुटाएकी छिन्। काँग्रेससम्बद्ध भनेर चिनिएका गुण्डा …

Read More

‘नेपालमा नयाँ राजारानीको जन्म भएछ’ !- सांसद लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले नेपालमा नयाँ राजारानीको जन्म भएको बताएका छन् । बिहिबार संसदमा बोल्दै सांसद  लिङ्देन सन् २००८ देखि २०१७ सम्ममा स्वीस बैंकमा ३३ अर्व रुपैयाँ जम्मा …

Read More

काँग्रेस सांसद गिरीको कटाक्ष: लोकतन्त्रमा सरकार डराउछ, तानाशाहमा जनता !

काठमाडौं । नेपाली काँग्रेसका सांसदका प्रदीप गिरीले वर्तमान सरकारलाई कटाक्ष गर्दै लोकतन्त्रमा सरकार डराउने र तानाशाहमा जनता डराउने बताएका छन्। बिहिबार संसदमा बोल्दै सांसद गिरीले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई सरकारले दुर्व्यवहार गरेर जनता …

Read More