माइतीघर मण्डलमा १०० मिटर लामो राष्ट्रिय झण्डा फहराइयो !

काठमाडौँ, संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । तत्कालीन नेकपा (एमाले)निकट युवा सङ्घ नेपाल र तत्कालीन नेकपा …

Read More

हरिसिद्धि ईटा तथा टायल उद्धयोगको विषयमा विवादित बनेका राजकाजी महर्जनले निकाले विज्ञप्ति !

काठमाडौँ- केहि समय देखि हरिसिद्धि ईटा तथा टायल उद्धयोगको विषयलाई लिएर विभिन्न विवाद उत्पन्न हुँदै आएको छ। यस उद्धयोगलाई निजी व्यापारीहरुलाई बिक्रि गर्नको लागि साक्षी बसेका भनिएका राजकाजी महर्जनले एक …

Read More

पानीघट्टबाट मनग्य आम्दानी !

मुसिकोट,रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका बासिन्दा पानीघट्टबाट मनग्य आम्दानी गर्दै आएका छन् । साविकको पेउघा गाविसको काँइयो खोलामा ३० भन्दा बढी पानीघट्ट सञ्चालन गरेर स्थानीयवासीले पर्याप्त आम्दानी गर्न थालेका छन् । …

Read More

राप्ती लोकमार्ग दुईतर्फी बनाइँदै !

लमही, राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम शुरु भएको छ । रुकुम, सल्यान, रोल्पा, दाङलगायतबाट नेपालगञ्ज, बुटवल, काठमाडौँ जानलाई त्यही सडक प्रयोग हुने भएपनि सडक …

Read More

कक्षा १२ को मौका परीक्षाको नतिजा सकेसम्म आज सार्वजनिक हुने !

काठमाडौँ- आज बुधबार कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा सार्वजनिक भएको छ। नतिजा प्रकाशित गर्न चाहिने सम्पूर्ण तयारी सम्पन्न गरी राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएर नतिजा प्रकाशीत गर्ने …

Read More

खेलकूद पत्रकारिताका उल्लेखनीय योगदान पुर्याएबापत दुई पत्रकार सम्मानित !

काठमाडौँ, नेपाल खेलकूद पत्रकार मञ्च (एनएफजे)ले खेलकूद पत्रकारिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत दुई पत्रकारलाई आज सम्मान गरेको छ । मञ्चको १४ औँ साधारणसभाको अवसरमा यहाँ आयोजित कार्यक्रममा एनएसजेएफ पत्रकारिता सम्मानबाट …

Read More

मरणोपरान्त पुष्पलाललाई ‘नेपालरत्न’!

काठमाडौँ,सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गर्ने घोषणा गरेको छ । राष्ट्रपतिबाट संविधान दिवसका दिन उक्त मानपदवी दिइने गृह मन्त्रालयले जनाएको छ । …

Read More

नैन्ही गाउँमा झाडापखाला ! झाडापखालाबाट ४१ जना प्रभावित !

गौशाला, महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँको मुसलमान टोलमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट ४१ जना प्रभावित बनेका छन् । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मुसलमान टोलमा मङ्गलबार साँझदेखि झाडापखाला …

Read More

काठमाडौँ–तराई– मधेश द्रुतमार्गको डिपीआर कोरियाली कम्पनीले तयार गर्ने !

काठमाडौँ, राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त द्र्रुतमार्गको भारतीय कम्पनी आइएल …

Read More

ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने योजना लागू गर्न किन ढिला ?

काठमाडौँ, काठमाडौँका पर्यटकीय क्षेत्रको व्यवसाय २४ घण्टा खुला गर्ने सम्बन्धमा जिल्ला सुरक्षा समितिले निर्णय गर्न नसक्दा ढिलाइ भएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौँ ठमेल र दरबारमार्ग क्षेत्रभित्रका केही स्थानमा …

Read More