प्रहरी मेसमा पुगेर गृहमन्त्रीले हामीलार्इ नी खाना छ भनेर साेधेपछि…….

काठमाडौँ, ७ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानसँगै खाना खानुभएको छ । बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुग्नुभएका गृहमन्त्री …

Read More

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

काठमाडाै । गत माघ  ७ गते भएको सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ परेका छन । प्रहरी अधिकारी नै सम्मिलित उक्त बलात्कार काण्डका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका हुन। कार्कीलाई मंगलबार …

Read More

राजधनीमा धरिलो हतियार प्रहार गरी पुरुषोत्तमको हत्या !

काठमाडौं । राजधानी काठमाडौंको कामपा १० देवीनगरमा गए राति एक युवकको धरिलो हतियार प्रहार गरी हत्या गरिएको छ। मंगलबार राति करिब पौने ९ बजे सामान्य विवाद हुँदा सर्लाहीका २१ वर्षिया वर्षीय पुरुषोत्तम सेंढाईको …

Read More

झापामा निकालियो प्लाष्टिकबाट पेट्रोलियम पदार्थ

बनियान, झापा । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले मङ्गलबार यहाँ प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक …

Read More

नागरिकता पाउने पहिलो रोबोट सोफिया काठमाडौँमा के गर्दैछिन् त ? {फोटोफिचर}

काठमाडौँ। साउदी अरेबियाकी नागरिक रोबोट ‘सोफिया’ आज काठमाडौँमा संयुक्त राष्टसंघीय विकास कार्यक्रम (युएनडिपी)ले आयोजना गर्ने ‘सार्वजनिक सेवामा प्रविधि’ विषयक सम्मेलनमा सहभागी हुँदैछिन् । साउदी अरबले चार महिना अघि गत अक्टोबरमा सोफियालाई नागरिकता दिएपछि चर्चाको शिखरमा रहेकी छिन्। कृत्रिम बुद्धिको प्रयोग गरी तीक्ष्ण बुद्धि …

Read More

बढ्दै बलात्कारका घटना, चकलेट दिन्छु भन्दै ६ वर्षीया बालिकाको बलात्कार(भिडियाे रिपाेर्ट)

काठमाडाै । पछिल्लाे समयमा बलात्कारका घटनाहरू दिनानुदिन बढिरहेका छन । लगातार रूपमा महिला र निर्दाेष बालिकामाथि भइरहेका यस्ता अत्याचारका घटनाले मानिसहरूमा एक किसमकाे सन्त्रास फैलीएकाे छ । यस्तै पछिल्लाे समयमा …

Read More

सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै बेहुलीलाई दान गरेको “सिन्दूर पोते फिर्ता”

सुरुङ्गा, झापा । दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन् । जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै …

Read More

उपमेयर अनशन बसेपछि वडा अध्यक्ष धर्नामा

काठमाडाै ।  धनुषाकाे हंसपुर नगरपालिकाका उपमेर धर्नामा बसेपछि  वडा अध्यक्षसहित ३७ जना जनप्रतिनिधि धर्नामा बसेका छन्। हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा …

Read More

एपेक्स डेभलपमेन्ट बैंक घोटाला प्रकरण: थप चारजना पक्राउ

काठमाडौँ । एपेक्स डेभलपमेन्ट बैंकको रकम दुरुपयोग गरेको आरोपमा थप चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न मितिमा एपेक्सका ती उच्च अधिकारीलाई पक्राउ गरेको हो । …

Read More

आइएसले अपहरण गरेका ३९ भारतीयको हत्या

काठमाडाै, ६ चैत। सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको  छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको हाे ।  …

Read More