कमिलासँग डराउने माकुराको १० रोचक तथ्य यस्तो छ

काठमाडौँ, सामान्यतया माकुरा घरको भित्तामा, कुना भएको ठाउँमा जालो बनाएर बस्छ। जनसंख्याको हिसाबले हेर्ने हो भने पृथ्वीमा ७ औ नम्बरमा माकुरा पर्ने गर्छन् । माकुराको १० रोचक तथ्य यस्तो छ : …

Read More

संसारकै सबैभन्दा खतरनाक पर्यटक क्षेत्र, जहाँ जतिबेला जे पनि हुनसक्ने

एजेन्सी, दक्षिण र उत्तर कोरियाको सीमाक्षेत्रलाई संसारकै सबैभन्दा असुरक्षित र संवेदनशील क्षेत्र मानिएको छ । खतरनाक मानिएको क्षेत्र भएता पनि यहाँ धेरै पर्यटकहरु पुगिरहेका हुन्छन् । यस डिमिलिटराइज्ड जोन अर्थात् सीमाक्षेत्रमा एकतल्ले …

Read More

७ वर्षदेखि छोरीकै लागि चाउचाउ मात्र खाएर जीवन गुजारेका यी बाबुले भावुक हुदै यसो भने!

एजेन्सी,  संसारमा यस्ता बाबु कमै मात्र होलान् जो आफ्नो सन्तानको लागि जस्तो सुकै कठिनाई भोग्न तयार हुन्छन । चीनको हुबेई क्षेत्रमा सार्वजनिक भएको हृदय स्पर्शी  एक सत्य घटना अहिले चर्चाको विषय बनेको छ …

Read More

यी हुन्, सेक्स टुरिजमका लागि विश्वमै बहु-चर्चित १० देश

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो …

Read More

यसकारण बिवाह गर्नु भन्दा नगर्नु नै राम्रो

हाम्रा सांस्कृतिक तथा सामुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ। अनि एकल व्यक्तिलाई यो समाजले हेर्ने दृश्टिकोण पनि फरक हुन्छ । एकातर्फ इन्टरनेट …

Read More

के तपाईलाई डिम्पल मन पर्छ त्यसोभए यस्तो छ ५ मिनेटमै सधैँका लागि डिम्पल बनाउने तरिका (भिडियो)

एजेन्सी – डिम्पलको कारणले अनुहार निकै नै सुन्दर देखिन्छ । बलिउडका चर्चित कलाकारहरु जस्तै प्रिति जिन्टा , दिपिका पादुकोण , आलिया भट्ट , शाहरुख खानको डिम्पलले हजारौंलाई आकर्षित गरेको छ …

Read More

यी हुन् मर्नु भन्दा पहिले एक पटक घुम्नै पर्ने १० ठाउँहरु…

एजेन्सी – सुन्दर र आश्चर्यजनक ठाउँहरुको भ्रमण गर्ने रहर सबैलाई हुन्छ । संसारमा यस्ता धेरै अनौठा विभिन्न सुन्दर ठाउँहरु छन् । जस्को बारेमा तपाईंलाई थाहा नहुन सक्छ । आज हामी …

Read More

हामी किन झूट बोल्छौं ? (रिपोर्टसहित)

काठमाडौँ – झूट बोल्ने कलामा हामी सबै कुनै न कुनै हिसाबमा पारंगत छौं । ठूलो/सानो, अपरिचित, साथीहरू वा प्रेमी सबैलाई सजिलै ढाँटिदिन सक्छौं । आखिर किन झूट बोल्छौं त हामी …

Read More

मानिसहरुको भीडमा आफ्ना बच्चाहरुले जिद्दी गर्न थाले भने के गर्ने ?

एजेन्सी – बच्चाहरुको राम्रो पालनपोषण गर्न त्यति सजिलो पनि हुदैन किनभने बच्चाहरु सानोमा निकै चकचके हुन्छन। यहि कारणले बच्चाको चकचक गर्ने बानीलाई बुबाआमाले उसलाई थर्काएर अथवा थप्पडले नियन्त्रण गर्न खोज्छन …

Read More

बालबालिकाको माथिल्लो दाँत झर्दा कुकुरसँग बिहे गर्नुपर्ने कस्तो अचम्मको कुप्रथा

एजेन्सी – भारतकोे छत्तीसगढस्थित कोरबा जिल्लाको मुंडा समाजको आदिवासीहरु अहिले पनि अन्धविश्वासमा अल्झिएका छन् । यदि कुनैपनि बच्चाको माथिको दाँत पहिलोचोटी झर्यो भने यहाँका मानिसहरुले यसलाई अलक्षिनको रुपमा मान्दछन् । …

Read More