सोह्र वर्षीय युवतीलाई बलात्कार गर्ने भक्तपुरका एक युवक पक्राउ

भक्तपुर, २९ भदौ: भक्तपुरमा एकैदिन दुई जना युवती र बालिकाको बलात्कार र बलात्कार प्रयासका दुई घटना भएका छन् । दुवै घटनाका आरोपीलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । …

Read More

धामीझाँक्रीको भरपर्दा दुवै आँखा बन्द

तुलसीपुर, २९ भदौ: अन्धविश्वासका कारण जुम्ला जिल्लाको तिला गाउँपालिकाका–८ की ३१ वर्षीय सुकमाया रोकाय डेढ वर्षदेखि आँखा देख्न छोड्नुभएको छ । आँखा कमजोर भएपछि गाउँघरमै धामीझाँक्री गरेको र धामीझाँक्री गर्दा …

Read More

राष्ट्रियसभामा सात विधेयक टेबुल

काठमाडौँ, २९ भदौ : राष्ट्रियसभाको आजको दोस्रो बैठकमा मौलिक हकसम्बन्धी सात विधेयक टेबुल भएको छ । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, ‘जनस्वास्थ्य विधेयक, २०७५’, ‘रोजगारीको हकसम्बन्धी विधेयक, …

Read More

तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने

दोलखा, २९ भदौ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको शेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश …

Read More

निर्मला पन्तको हत्याबारे राष्ट्रपति भण्डारीले गरिन यस्तो आग्रह!

काठमाडौँ, २९ भदौ:  राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “ढिलो गरी न्याय …

Read More

बेनी-जोमसोम सडकमा तीर्थयात्री र पर्यटकको बिचल्ली

मुस्ताङ, २९ भदौ: बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने …

Read More

प्रहरी इञ्चार्ज घुससहित पक्राउ

गौशाला, २८ भदौ: महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका …

Read More

५० औँ दिन पुग्दा पनि निर्मलाको हत्यारा पक्राउ परेन, आमा आइन काठमाडौँ!

काठमाडौँ, २८ भदौ : बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारवाही गर्न माग गरिएको छ ।  रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजना गरिएको साक्षात्कारमा पन्तका …

Read More

अस्पतालमा चिकित्सकको अभाव

गाईघाट, उदयपुर, २८ भदौ: जिल्लाको पश्चिम क्षेत्र कटारी बजारमा अवस्थित कटारी अस्पतालका तीन चिकित्सक एकैचोटी अन्यत्र हिँडेपछि अहिले अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भएको छ । दैनिक ५० देखि १०० …

Read More

प्रधानमन्त्रीको निर्देशनपछि सुशासनमा सुधारको सङ्केत !

काठमाडौँ, “प्रत्येक कर्मचारीले कार्यालय छिरेपछि म भ्रष्टाचार गर्ने छैन, भ्रष्टाचार हुन दिने छैन, देश र जनताको सेवाको निम्ति इमान्दार भएर काम गर्ने छु, भन्ने शपथ वाचा गर्नुपर्छ ।” भ्रष्टाचारमा शून्य …

Read More