आज एक्कासी बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

Leaderboard Banner

काठमाडौँ, फागुन ३० । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मुल्य एक्कासी ३ सय रुपैयाले बढेको छ। मंगलबार प्रतितोला ५७ हजार ५  सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज तोलामा ५७ हजार ८ सय रुपैयामा कायम रहेको छ। साथै आज तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ५ सय रुपैयामा कायम रहेको छ।

त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । मंगलबार प्रतितोला ७ सय ४५ रुपैयामा कारोबार भैरहेको चाँदीको मुल्य आज तोलामा ७ सय ५० रुपैयामा  कायम रहेको महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यदी तपाई सुनचाँदी किन्दै हुनुहुन्छ भने घट्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!