#BREAKING: बैज्ञानिक स्टीफन हकिंगको निधन

Leaderboard Banner

बैज्ञानिक स्टीफन हकिंगको ७६ वर्षको उमेरमा निधन भएको छ । उनका परिवार र प्रवक्ताले जनाएका छन् । उनि  विश्व प्रसिद्ध महान वैज्ञानिक थिए ,  भौतिक शास्त्रमा बिशेष दखल भएका उनिले  इच्छा शक्ति भए जे पनि सम्भव भएको प्रमाणित गरेका थिए ।

कम्प्यूटर र विभिन्न उपकरणहरू मार्फत आफ्ना शब्दहरू व्यक्त गरेर, उनले  भौतिक विज्ञानमा धेरै सफल प्रयोगहरू पनि  गरेका छन् । उनि क्याम्ब्रिज विश्वविद्यालयमा गणित र सैद्धांतिक भौतिकीका एक प्रोफेसर थिए , उनको जन्म ८ जनवरी १९४२ मा इङ्गल्याण्डमा  भएको थियो ।

एक बयानमा आफ्ना छोराछोरीले  उनि एक महान वैज्ञानिक भएको र … उनको काम र विरासत धेरै वर्षको लागि रहने बताएका छन्  ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४०९:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विमान दुर्घटनाका कारण राष्ट्रिय शोक