‘हमर बाबुको दिखादो’

Leaderboard Banner

काठमाडौँ – दुर्घटना नभईदिएको भए रासनारायण राय यति बेला कान्छो छोरा अवधेशका साथ श्रीमतीलाई लिएर सर्लाहीको कवितालसीस्थित आफ्ना घरमा पुगिसकेका हुन्थे । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ।

जहाँ चार महिनाकी छोरी सोनावनतीलाई काखमा लिएर पुनमदेी सासु ससुरासँगै श्रीमानको स्वागतमा प्रतीक्षामा थिईन् ।
तर त्यसो हुन सकेन ।

वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका २३ बर्षीय अवधेशकुमारको राजधानीमा सोमबार भएको विमान दुर्घटनामा जीवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीँ रोकिएको छ ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४०७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विमानस्थलभित्रै भएको जहाज दुर्घटनाले उब्जाएका सात प्रश्न