अचानक अर्थमन्त्री डा. खतिवडा किन जाँदैछन् दिल्ली ?

Leaderboard Banner
सिंहबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषदको बैठकमा भएको निर्णयको सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडा । तस्वीर: रोशन सापकोटा, रासस

अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली जाँदै छन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा सुरु हुने प्रतिकातंकवाद सम्मेलन २०१८ मा भाग लिन उनी दिल्ली जान लागेका हुन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ।

तीनदिने सम्मेलनको उद्घाटन सत्रमा की नोट स्पिकरका रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदै छन् । उद्घाटन सत्रमा भारतका गृहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च सेयर गर्नेछन् ।

वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत जान लागेका उनी पहिलो मन्त्री हुन् ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४०७:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विवादमा प्रधानन्यायाधीश, राष्ट्रपतिको शपथ कोबाट ?