ओली र बिमान दुर्घटना जोडेर गलत समाचार आएपछि क्याप्टेन बिजय लामाले दिए कडा प्रतिक्रिया

Leaderboard Banner

काठमाडौँ,  बिमान दुर्घटना जोडेर गलत बिभिन्न अनलाईनमा समाचार आएपछि क्याप्टेन बिजय लामाले दिए कडा प्रतिक्रिया दिएका छन्  ।

उनि लेख्छन्:

पत्रकारिताको नाममा अन्लाइन पोर्टल्सहरुले जे लेखेनी हुने? आज दुई तीन वटामा मैले भन्दै नभनेको कुरा लेखेर जता ततै फैलाएको पाए!

केही समय अघि पनि ताराको हुम्लामा भएको दुर्घटनामा मेरो तस्बिर राखेर news बनाएको थियो। आज पनि त्यस्तै पाए! त्यो पनि सम्माननिय प्रधानमन्त्री ज्यु प्रती असन्तुस्टी भएर बोलेको जस्तै गरि title बनाएर news बनाएको पाए!!!

ती सब कुरा सरा सर गलत हुन र मैले कसैलाइ पनि ति कुरा हरु नभनेको यसै Status मार्फत अबगत गराउन चहान्छु!

हैन काम छैन यस्ता news portal हरुको? नेपाल सरकारले कार्बाहि गर्नु पर्यो!!! बन्द गराइदिनु पर्यो यसरी मान हानी गर्ने हरुलाइ!

 

फोटो: बिजय लामाको फेसबुकबाट

प्रकाशित : मङ्गलबार, फागुन २९, २०७४२१:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

न्यायाधीशबाटै इजलास बहिष्कारपछि न्यायलयमा नयाँ तरंग