यसरी मेथीको मास्क बनाएर लागाउनुस्, फुस्रो, फुङ्ग उडेको कपाल कालो लामो र आर्कषक बनाउनस् (भिडियो सहित)

Leaderboard Banner

 एजेन्सी – मेथीले तपाइँको कपाललाई बाक्लो, बलियो , सुन्दर तथा आर्कषक बनाउन मद्धत गर्दछ । साथै यसले कपाल झर्ने समस्याबाट पनि छुट्कारा दिलाउँछ ।

आज हामी तपाइँलाई कपालको समस्याबाट छुट्कारा पाउनको लागि मेथीको घरेलु उपचारबारे जानकारी दिन्छौं । यसले तपाइँको कपाललाई फुस्रो हुन नदिई चम्किलो बनाउँदछ । मेथीको उपचार विधि धेरै नै सजिलो छ । यसको लागि तलको भिडियो हेनुहोस् ।>>>

प्रकाशित : आइतबार, फागुन २७, २०७४१९:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दैनिक मात्र १२ मिनेट यो व्यायाम गर्नुस्, अनि बन्नेछ तपाईको आकर्षक तिघ्रा (भिडियो)