महिलाहरुले यस उमेरमा सबैभन्दा बढी गर्छन यस्तो आश्चर्यलाग्दो काम…

Leaderboard Banner
प्रतीकात्मक तस्वीर

काठमाडौँ:- उमेरको साथ-साथै महिला र पुरुषको मन पर्ने र नपर्ने चिजहरु परिवर्तन हुदै जान्छ। उमेरसँगै उनीहरुको मन पर्ने चिजहरुमा पनि बदलाब आउँछ। यस्तो अवस्थामा के तपाईलाई थाहा छ कि २६ वर्षका महिलाहरु कुन काम गर्न सबैभन्दा बढी मन पराउँछन् त ? खास गरी जब कुरा शारीरिक सुखसँग सम्बन्धित हुन्छ।

अटलान्टाको एक सेक्स टोय बनाउने कम्पनी लभहनीले गरेको सर्वेक्षण अनुसार महिलाहरुले २६ वर्षको उमेरमा आफ्नो जीवनको सबैभन्दा बढी यौन आनन्द लिन्छन। यानी पूरा जीवनकालमा सबैभन्दा बढी यौन आनन्द २६ वर्षको उमेरमा लिन्छन, जबकि पुरुषले ३२ वर्षको उमेरमा सबैभन्दा बढी यौन आनन्द लिन्छन।

१००० जना मानिसहरुको समूहमा गरिएको उक्त सर्वेक्षणमा १८-६४ वर्ष उमेरका मानिसहरु सामेल थिए।

सर्वेक्षणमा संलग्न मानिसहरुसँगको सवाल जवाफबाट खुलासा भएको छ कि जुन पुरुषले १७ वर्षको उमेरमा पहिलो पटक सेक्स गरेका थिए, उनीहरुले चरम यौन आनन्द लिन १५ वर्ष प्रतीक्षा गर्नुपर्छ तर जुन महिलाले १६ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाएकी थिईन उनले चरम यौन आनन्द लिन जम्मा १० वर्षसम्म मात्र पर्खनुपरेको छ। एजेन्सी

प्रकाशित : आइतबार, फागुन २७, २०७४१६:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कोरियन महिलाको सुन्दरताको राज यस्तो !!!