यसरी १ हजार बर्ष पुरानो बुद्धको मूर्तिबाट निक्लियो मानिस !

Leaderboard Banner

एजेन्सी – १ हजार बर्ष पुरोनो बुद्धको मूर्ति भन्ने सुन्दा जो कोही पनि आस्चर्य पर्न सक्छन् त्यो स्वभाविक नै पनि हो। तर, सत्य हो, कसरी रहन सक्छ यति लामो समय सम्म एउटा मुर्ति। अनि त्यहि १ हजार बर्ष पुरानो मुर्तिबाट वैज्ञानिकहरुले एक निकै नै रहस्यमय कुरा निकाले, जो एकदम भयानक र अपत्यारिलो पनि थियो ।

नेदरल्याण्डको एक संग्राहलयमा हजारौँ बर्षदेखि बुद्धको यो मूर्ति राखिएको थियो । संग्राहलयका मालिकले सबै पुराना मूर्तिलाई मर्मत संहार गर्नका लागि ‘मेन्डर मेडिकल सेन्टर’ पठाइयो । जब बुद्धको यो मूर्तिलाई स्क्यानिङ मेसिनमा राखियो, वैज्ञानिकहरुलाई केही चिनियाँ कागज देखा पर्यो जसलाई मोडेर मुर्ति भित्र राखिएको थियो ।

विस्तारै वैज्ञानिकले मूर्ति भित्र खोस्रदै जाँदा भित्रबाट एक मान्छे भेटियो । त्यो मानिस ‘ल्यूक्यान्स’ थियो, जसलाई बुद्धको गुरु मानिने गरिन्थ्यो । यो कुरा वैज्ञानिकका लागि आफैमा एउटा ठूलो खोज बन्यो ।                      

प्रकाशित : बिहिबार, फागुन १०, २०७४२०:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यसरि पक्राऊ परे मोटरसाइकल चोरी गर्ने गिरोह…..