तिनदिन देखि अपरहणमा परेका वडा अध्यक्षका छोरा मृत फेला

Leaderboard Banner

काठमाडाै । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ बर्षिया छोरा महोम्मद एमान मृत फेला परेका छन् । उनी पछिल्लाे तिनदेखि हरार्इ रहेका थिए ।

माहोम्मद एमानको शव आफ्नै घर पछाडी रहेको भाँडा माझ्दा पानी जम्मा हुने सानो पोखरीमा भेटिएको परिवारजनले जनाएकाे छ । बालकको अपहरणकारीबाटै हत्या भएको हुन सक्ने भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

बालक गएको बिहीबार बिहान ८ बजे नजिकै रहेको विद्यालय जान भनेर हिडेका थिए ।

प्रकाशित : आइतबार, फागुन ०६, २०७४१६:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश नं ५ उपसभामुखमा पूर्व कम्लहरी