आज फेरी बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ !

Leaderboard Banner

काठमाडौं, फागुन ३। आज बिहिबार सुनको मुल्य तोलामा ५  सय रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार  ५७  हजार  ४ रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज ५७ हजार ९  सय रुपैयामा कारोबार भैरहेको छ।  साथै आज तेजावी सुनको मुल्य प्रतितोला ५७  हजार ६   सय रुपैयामा कारोबार भैरहेको छ

त्यस्तै, आज  चाँदीको मुल्य  पनि तोलामा १० रुपैयाले बढेको छ ।  आज चाँदी प्रतितोला ७ सय ५०  रुपैयामा किनबेच भईरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ७ सय ४०  रुपैयामा कारोबार  रहेको थियो।

प्रकाशित : बिहिबार, फागुन ०३, २०७४११:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मुख्यमन्त्री चयनमा सकस, कसैले दाबी पेश गरेको छैनः प्रदेश प्रमुख